उत्पत्ति 10:7 - पवित्र बाइबल7 कूशका छोहरू थिए: सबा, हवीला, सबता, रामा र सबतका। रामाका छोराहरू थिए: शबा र ददान। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह, र सब्तका। रामाहका छोराहरू: शेबा र ददान। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 कूशका सन्तान सेबा, हवीला, सब्ता, रामाह र सब्तका मानिसहरू भए। रामाहका सन्तान शेबा र ददानका मानिसहरू भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान। Viz kapitola |