Online Bible

- Reklamy -




उत्पत्ति 10:5 - पवित्र बाइबल

5 तिनीहरूबाटै समुद्रतट वासीहरू फिंजिए। तिनीहरूको देशभित्र आफ्नो भाषा र जाति अनुसार फिंजिए। यी सबै येपेतका छोराहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यिनीहरूबाट नै समुद्रतटवासीहरू, तिनीहरूका देशभित्र, प्रत्‍येकको आफ्‍नो भाषा र जातिअनुसार फिँजिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 ती समुद्रका किनार र टापुहरूमा काम गर्ने मानिसहरूका पुर्खा भए। भिन्‍न-भिन्‍न कुल र देशहरूमा बाँडिएर बास गर्ने मानिसहरूका पुर्खा भए। भिन्‍न-भिन्‍न कुल र देशहरूमा बाँडिएर बास गर्ने र आ-आफ्‍नो भाषा बोल्‍ने येपेतका सन्‍तानहरू यिनै हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 (यिनीहरूबाट नै समुद्री तटबासीहरू; तिनीहरूका आ-आफ्नै कुल र प्रत्येकको आफ्नै भाषाअनुसार तिनीहरूका राष्ट्रभित्र विभिन्‍न क्षेत्रहरूमा फैलिए।)

Viz kapitola kopírovat




उत्पत्ति 10:5

Následuj nás:

Reklamy


Reklamy