उत्पत्ति 10:31 - पवित्र बाइबल31 ती मानिसहरू शेमको परिवारका थिए। तिनीहरू आफ्नो वंश, परिवार, भाषा, भूमि र राष्ट्रमा गठित थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 शेमका छोराहरू, उनीहरूका वंश र भाषाअनुसार, र उनीहरूका देश र जातिहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 भिन्न-भिन्न कुल र देशहरूमा बाँडिएर बास गर्ने र आ-आफ्ना भाषाहरू बोल्ने शेमका सन्तानहरू यिनै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका शेमका छोराहरू यिनै हुन्। Viz kapitola |