उत्पत्ति 10:21 - पवित्र बाइबल21 शेम येपेतका जेठा दाज्यू थिए। शेमका सन्तानहरूमा एक जना एबेर सबै हिब्रू मानिसहरूका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 येपेतका भाइ शेमका पनि छोराहरू जन्मे। शेम एबेरका सबै सन्तानका पुर्खा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 येपेतका ठूल्दाइ शेम सम्पूर्ण हिब्रूहरूका पुर्खा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 शेमका छोराहरू जन्मिए, र शेमचाहिँ येपेतका भाइ थिए; शेम नै एबेरका सबै सन्तानका पुर्खा थिए। Viz kapitola |