उत्पत्ति 10:20 - पवित्र बाइबल20 ती सब मानिसहरू हामका सन्तान थिए र ती सबै मानिसहरूको आफ्नो-आफ्नो भाषा र आफ्नै भूमि थियो र तिनीहरूको एउटा अलगै राज्य थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 हामका छोराहरू, उनीहरूका वंश र भाषाअनुसार, र उनीहरूका देश र जातिहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 भिन्न-भिन्न कुल र देशहरूमा बाँडिएर बास गर्ने र आ-आफ्ना भाषा बोल्ने हामका सन्तानहरू यिनै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका हामका छोराहरू यिनै हुन्। Viz kapitola |