उत्पत्ति 10:19 - पवित्र बाइबल19 कनानी मानिसहरूको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 कनान देशको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 र कनान देशका सिमाना सीदोनदेखि दक्षिणका गाजाछेउको गरारसम्म पूर्वमा सदोम, गमोरा, अदमा र लाशाका छेउमा सबोयीमसम्म पुग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अनि कनानीहरूका सिमानाहरू सीदोनदेखि गरारतिर गाजासम्म पुग्यो, अनि त्यहाँबाट सदोम, गमोरा, अदमा, सबोयीम भएर लासासम्म थियो। Viz kapitola |