उत्पत्ति 10:18 - पवित्र बाइबल18 अर्वादी, समारी र हमाती मानिसहरू उत्पन्न भए। यसरी कनानका सन्तानहरू संसारका जताततै फिंजिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अर्वादी, सेमारी र हमातीहरू उत्पन्न भए। त्यसपछि कनानका वंशहरू जताततै फिँजिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अर्वादी, समारी र हमातीहरूको भिन्न-भिन्न कनानी कुलहरू चारैतिर फैलिएर गए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अर्वादी, सेमारी र हमातीहरूका पिता थिए। पछि कनानीहरूका कुलहरू फैलिए, Viz kapitola |