उत्पत्ति 10:15 - पवित्र बाइबल15 कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 कनान आफ्ना जेठा छोरा सीदोन र हेतका पिता भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 कनानका छोराहरू जेठा सीदोन र अर्का हित्तीहरू हुन्। ती आ-आफ्ना नामअनुसारका जातिहरूका पुर्खा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 कनानचाहिँ यिनीहरूका पिता थिए: आफ्ना जेठा छोरा सीदोन र हित्ती, Viz kapitola |