उत्पत्ति 10:14 - पवित्र बाइबल14 पत्रुस, कसलू अनि कपतोर मानिसहरूका पिता थिए। (पलिश्ती मानिसहरू कसलूका सन्तान थिए।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू निस्के) र कप्तोरीहरूका पुर्खा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 पत्रुसी, कस्लूही र कप्तोरीका मानिसहरू भए। कप्तोरबाट पलिश्तीहरू जन्मिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्तोरीहरू। Viz kapitola |