उत्पत्ति 10:12 - पवित्र बाइबल12 कालह र नीनवे माझ तिनले शहर रेसेन बनाए। ती शहरहरू मध्ये कालह सबै भन्दा ठूलो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि निनवे र कालहको बीचमा रेसेन सहर बनाए। रेसेनचाहिँ महान् सहर हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 रेसेन निनवे र ठूलो सहर कालहका बीचमा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि निनवे र कालहको बीचमा ठूलो सहर रेसेन बनाए। Viz kapitola |