उत्पत्ति 10:10 - पवित्र बाइबल10 शुरूमा तिनको राज्य शिनारको बाबेल, एरेक, अक्कद र कल्ने थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उनको राज्यको सुरु बाबेल, एरेक, अक्कद र कल्नेहबाट भयो, जुन शिनार देशमा छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 सुरुमा उनका राज्यमा बेबिलोनिया, एरेक, अक्कद पर्थे, यी तीनैवटा बेबिलोनिया देशमा पर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनको राज्यका प्रथम केन्द्रहरू बेबिलोन, एरेक, अक्काद र कल्नेह हुन्, जुन शिनार देशमा छन्। Viz kapitola |