Online Bible

- Reklamy -




उत्पत्ति 10:1 - पवित्र बाइबल

1 नूहका छोराहरू शेम, हाम र येपेत थिए र यिनीहरूको पारिवारिक इतिहास यही हो। नूहको छोराहरूका धेरै सन्तानहरू भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 नोआका छोराहरू शेम, हाम र येपेतको वृत्तान्‍त यही हो। जलप्रलयपछि तिनका पनि छोराहरू जन्‍मे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 नोआका छोराहरू शेम, हाम र येपेतका सन्‍तान यिनै हुन्। यी तीन भाइका छोराहरू जलप्रलयपछि जन्‍मे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 नोआका छोराहरू शेम, हाम र येपेतको विवरण यही हो। जलप्रलयपछि तिनीहरूका आफ्नै छोराहरू भए।

Viz kapitola kopírovat




उत्पत्ति 10:1

Následuj nás:

Reklamy


Reklamy