उत्पत्ति 1:8 - पवित्र बाइबल8 परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ पर्यो र बिहान भयो— दोस्रो दिन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यस अन्तरलाई उहाँले ‘आकाश’ नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो– दोस्रो दिन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 परमेश्वरले अन्तरलाई “आकाश” भनेर नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो—दोस्रो दिन। Viz kapitola |