उत्पत्ति 1:5 - पवित्र बाइबल5 परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो— पहिलो दिन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 र उज्यालोलाई ‘दिन’ र अँध्यारोलाई ‘रात’ नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो– पहिलो दिन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भनेर नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो—पहिलो दिन। Viz kapitola |