Online Bible

- Reklamy -




उत्पत्ति 1:4 - पवित्र बाइबल

4 परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 र परमेश्‍वरले उज्‍यालोलाई हेर्नुभयो, त्‍यो असल थियो। उहाँले उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यो देखेर परमेश्‍वर खुसी हुनुभयो। तब उहाँले उज्‍यालोलाई अँध्‍यारोबाट अलग पार्नुभयो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग गर्नुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 1:4

Následuj nás:

Reklamy


Reklamy