Online Bible

- Reklamy -




उत्पत्ति 1:31 - पवित्र बाइबल

31 परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो। त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। वास्तवमा त्‍यो साह्रै राम्रो थियो। अनि साँझ पर्‍यो र बिहान भयो— छैटौँ दिन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 परमेश्‍वरले आफूले बनाएका सबै थोकलाई हेर्नुभयो र साह्रै खुसी हुनुभयो। साँझ पर्‍यो र बिहान भयो– छैटौँ दिन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 आफूले बनाउनुभएका सबै कुरा परमेश्‍वरले हेर्नुभयो र ती अति असल थिए। तब साँझ पर्‍यो र बिहान भयो—छैटौँ दिन।

Viz kapitola kopírovat




उत्पत्ति 1:31

Následuj nás:

Reklamy


Reklamy