Online Bible

- Reklamy -




उत्पत्ति 1:29 - पवित्र बाइबल

29 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरू दिन्छु। ती रुखहरूले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरू दिनेछन् र यी अन्न र फलहरू तिमीहरूको निम्ति खाद्य-पदार्थ हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 अनि परमेश्‍वरले भन्‍नुभयो, “हेर, म तिमीहरूलाई पृथ्‍वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्‍छु। ती तिमीहरूलाई आहाराको निम्‍ति हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 मैले तिमीहरूलाई सबै प्रकारका अन्‍न र फलहरू खानलाई दिएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तब परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभयो, “हेर, म तिमीहरूलाई सम्पूर्ण पृथ्वीमा प्रत्येक बिउ भएका बिरुवा र फलमा बिउ भएका प्रत्येक रूख दिन्छु। ती तिमीहरूका भोजनका निम्ति हुनेछन्।

Viz kapitola kopírovat




उत्पत्ति 1:29

Následuj nás:

Reklamy


Reklamy