Online Bible

- Reklamy -




उत्पत्ति 1:27 - पवित्र बाइबल

27 यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 यसरी परमेश्‍वरले मानिसजातिलाई आफ्‍नै स्वरूपमा सृष्‍टि गर्नुभयो। तिनीहरूलाई नर र नारी गरी सृष्‍टि गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यसकारण परमेश्‍वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो, परमेश्‍वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो; पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 1:27

Následuj nás:

Reklamy


Reklamy