उत्पत्ति 1:25 - पवित्र बाइबल25 यसर्थ परमेश्वरले जङ्गली जनावरहरू, पाल्तू जनावर, स-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरू सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 परमेश्वरले पृथ्वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्तुहरू बनाउनुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 यसरी परमेश्वरले ती सबैलाई बनाउनुभयो र ती देखेर खुसी हुनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 परमेश्वरले जङ्गली जनावरहरू, घरपालुवा जनावरहरू र जमिनमा घस्रने सबै प्राणीहरूलाई तिनीहरूका आ-आफ्नै किसिमले बनाउनुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो। Viz kapitola |