Online Bible

- Reklamy -




उत्पत्ति 1:24 - पवित्र बाइबल

24 परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरू बनाओस्। त्यहाँ घरेलु पशुहरू, घस्रने जन्तुहरू अनि सबै प्रकारको जङ्गली जनावरहरू रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्‍वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु पशुहरू, घस्रने जन्‍तुहरू र जात-जातका वन-पशुहरू उत्‍पन्‍न गरोस्‌। तब त्‍यस्‍तै भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “पृथ्‍वीले हरेक थरीका ठूला-साना घरपालुवा र बन-पशुहरू उत्‍पन्‍न गरोस्,” अनि त्‍यस्‍तै भइहाल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 फेरि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पृथ्वीले विभिन्‍न जातका जीवित प्राणीहरू, अर्थात् प्रत्येकका आ-आफ्नै किसिमअनुसार: घरपालुवा जनावरहरू, जमिनमा हलचल गर्ने प्राणीहरू र जङ्गली जनावरहरू उत्पन्‍न गरोस्।” तब त्यस्तै भयो।

Viz kapitola kopírovat




उत्पत्ति 1:24

Následuj nás:

Reklamy


Reklamy