Online Bible

- Reklamy -




उत्पत्ति 1:21 - पवित्र बाइबल

21 यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरू र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरू सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरू सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरू परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यसरी परमेश्‍वरले ठूल्‍ठूला जल-जन्‍तु, पानीमा बास गर्ने सबै थरीका जन्‍तुहरू र सबै प्रकारका चरा-चुरुङ्गीहरू सृष्‍टि गर्नुभयो। त्‍यो देखेर परमेश्‍वर खुसी हुनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसरी परमेश्‍वरले समुद्रका आ-आफ्नै प्रकारका विशाल जलजन्तु र पानीमा झुण्ड-झुण्ड बनाएर पौडने तिनीहरूका आ-आफ्नै प्रकारका जीवित प्राणीहरू, र सबै पखेटा भएका चराहरूलाई आ-आफ्नै किसिमको गरी सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।

Viz kapitola kopírovat




उत्पत्ति 1:21

Následuj nás:

Reklamy


Reklamy