Online Bible

- Reklamy -




उत्पत्ति 1:20 - पवित्र बाइबल

20 तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरूले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरूङ्गीहरू उड्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अनि परमेश्‍वरले भन्‍नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्‍त गरी भरिऊन्‌ र पक्षीहरूचाहिँ पृथ्‍वीमाथि आकाशमा उडून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानी थरी-थरीका जन्‍तुहरूले भरियोस्‌ अनि आकाश पंक्षीहरूले भरियोस्‌।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 फेरि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानी जीवित प्राणीहरूले भरियोस् र पृथ्वीमाथि आकाशको अन्तरमा चाहिँ चराहरू उडून्।”

Viz kapitola kopírovat




उत्पत्ति 1:20

Následuj nás:

Reklamy


Reklamy