उत्पत्ति 1:18 - पवित्र बाइबल18 यसकारण उहाँले तिनीहरूलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरूले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 दिन र रातमाथि प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 दिन र रातमाथि राज्य गर्न र उज्यालो र अँध्यारोलाई छुट्ट्याउन आकाशमा राख्नुभयो। अनि त्यो देखेर परमेश्वर खुसी हुनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि दिन र रातमा प्रभुत्व गर्न; अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई राख्नुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो। Viz kapitola |