Online Bible

- Reklamy -




उत्पत्ति 1:15 - पवित्र बाइबल

15 यी उज्यालाहरू पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 पृथ्वीमा ज्योति दिन तिनीहरू आकाशबाट चम्कून्।” अनि त्‍यस्‍तै भइहाल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि पृथ्वीमा प्रकाश दिनलाई आकाशमाथि ज्योतिहरू चम्कून्।” तब त्यस्तै भइहाल्यो।

Viz kapitola kopírovat




उत्पत्ति 1:15

Následuj nás:

Reklamy


Reklamy