Online Bible

- Reklamy -




उत्पत्ति 1:12 - पवित्र बाइबल

12 पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरू हुने फल फल्ने रूखहरू उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरू सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 भूमिले वनस्‍पति, बीउ हुने बोटहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू उमार्‍यो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यसरी पृथ्‍वीले हरेक प्रकारका रूखपात उमार्‍यो र यो देखेर परमेश्‍वर खुसी हुनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 भूमिले वनस्पति उमार्‍यो: आ-आफ्नै प्रकारअनुसारका बिउ भएका बिरुवा र रूखहरूले आ-आफ्नै प्रकारअनुसार बिउ भएका फलका रूखहरू उमार्‍यो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।

Viz kapitola kopírovat




उत्पत्ति 1:12

Následuj nás:

Reklamy


Reklamy