उत्पत्ति 1:10 - पवित्र बाइबल10 त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमेश्वरले ओबानो भूमिलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उहाँले सुक्खा जमिनलाई ‘पृथ्वी’ र जम्मा भएको पानीलाई ‘समुद्र’ नाम दिनुभयो। त्यो देखेर परमेश्वर खुसी हुनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 परमेश्वरले सुक्खा जमिनलाई “भूमि” र जम्मा भएको पानीको भागलाई “समुद्र” भनेर नाम दिनुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो। Viz kapitola |