Online Bible

- Reklamy -




गलाती 6:9 - पवित्र बाइबल

9 राम्रो काम गर्नामा हामी थाक्नु हुँदैन। यदि हामी कर्म गर्न रोकिएनौ भने ठीक समयमा हामी बाली उठाउन पाउँछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 भलाइ गर्न नथाकौं किनभने यसमा लागिरह्यौं भने समयमा यसको फल हामीले पाउनेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हामी भलाइ गर्न नथाकौँ; किनकि यदि हिम्मत हारेनौँ भने हामीले ठिक समयमा फसल कटनी गर्नेछौँ।

Viz kapitola kopírovat




गलाती 6:9

Následuj nás:

Reklamy


Reklamy