Online Bible

- Reklamy -




गलाती 6:7 - पवित्र बाइबल

7 आफूले आफैंलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 आफैंलाई धोखा नदेओ। परमेश्‍वरलाई कसैले पनि ठग्‍न सक्‍नेछैन। मानिसले जेको खेती लाउँछ, त्‍यसैको बाली उठाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 धोकामा नपर: परमेश्‍वरलाई झुक्याउन सकिँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्दछ।

Viz kapitola kopírovat




गलाती 6:7

Následuj nás:

Reklamy


Reklamy