गलाती 6:6 - पवित्र बाइबल6 जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 वचनको शिक्षा पाउने हरेकले आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँड़चूड़ गर्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 शिक्षा पाउनेले शिक्षकसँग सबै असल कुरा बाँडोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तापनि जसले वचनको शिक्षा पाउँछ, उसले आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँडचुँड गर्नुपर्दछ। Viz kapitola |