Online Bible

- Reklamy -




गलाती 6:4 - पवित्र बाइबल

4 कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैंले जाँचोस्। तब मात्र ऊ गर्वित हुनसक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 प्रत्‍येकले आफ्‍नै कामको जाँच गरोस्, तब मात्र त्‍यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 सबैले आ-आफ्‍नो चालचलनलाई आफैंले जाँचेर हेर्ने गर। राम्रो भए आफूले गरेको कुरामा रमाऊ, तर अरूले भन्दा राम्रो गर्छु भनेरचाहिँ नफुल

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 प्रत्येकले आफ्नै कामको जाँच गर्नुपर्छ। तब आफूलाई अरू कसैसँग तुलना नगरी आफैँमा गर्व गर्न सक्छ।

Viz kapitola kopírovat




गलाती 6:4

Následuj nás:

Reklamy


Reklamy