गलाती 6:3 - पवित्र बाइबल3 यदि कोही मान्य नहुँदा-नहुँदै पनि आफूलाई मान्य नै सम्झन्छ भने उसले आफैंलाई धोखा दिइरहेकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 किनकि कुनै मूल्य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्छ भने त्यसले आफैलाई धोका दिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यदि कसैले आफूलाई केही हुँ भन्ने सम्झन्छ तर आफू केही होइन भने उसले आफैंलाई ठग्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यदि कसैले आफू केही नभए तापनि केही हुँ भनी सोच्दछ भने त्यसले आफूलाई नै धोका दिन्छ। Viz kapitola |