गलाती 6:2 - पवित्र बाइबल2 एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँच्चोसित पालनगरेका हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 एक-अर्काको भार उठाउने गर। यस्तै गरेर ख्रीष्टको व्यवस्था तिमीहरूले पूरा गर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 एक-अर्काको बोझ उठाओ र यसरी नै ख्रीष्टको व्यवस्था पूरा गर। Viz kapitola |