गलाती 6:18 - पवित्र बाइबल18 मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्। आमेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 हे दाजुभाइहरू, तिमीहरूको आत्मामा प्रभु येशू ख्रीष्टको अनुग्रह रहोस्। आमेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्! आमेन। Viz kapitola |