गलाती 6:17 - पवित्र बाइबल17 अब उसो कसैले मलाई धेरै कष्ट नदेऊ। मेरो शरीरभरि चोटका दागहरू छन्। यी दागहरूले प्रमाण गर्छ कि म ख्रीष्ट येशूकै हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अबदेखि उसो कसैले मलाई कष्ट नदेओस्, किनभने म आफ्नो शरीरमा येशूका डामहरू धारण गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अब मलाई यस कुरामा कसैले दु:ख नदेओस्। येशूको कमारो हुँ भनी देखाउने चोटका दागहरू मैले मेरो शरीरमा बोकेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अन्त्यमा, अब उसो कसैले मलाई कष्ट नदेओस्; किनकि मैले मेरो शरीरमा येशूका डामहरू धारण गरेको छु। Viz kapitola |