गलाती 6:16 - पवित्र बाइबल16 यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अब जो-जति यस नियममा चल्दछन्, तिनीहरूमाथि र परमेश्वरका इस्राएल जातिमाथि शान्ति र कृपा रहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यस कुरालाई जीवनमा पालन गर्ने जति र परमेश्वरका सबै जनमाथि शान्ति र दया रहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यो नियम पालन गर्ने सबै जना र परमेश्वरको इस्राएलमाथि शान्ति र कृपा रहून्। Viz kapitola |