Online Bible

- Reklamy -




गलाती 6:15 - पवित्र बाइबल

15 खतना किन गर्नु? त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 न त खतनाको केही महत्त्व छ, न बेखतनाको, तर नयाँ सृष्‍टि नै सब थोक हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 खतना लाए पनि, नलाए पनि केही हुँदैन, तर नयाँ सृष्‍टि हुनुचाहिँ मुख्‍य कुरो हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 खतनाको होस् वा बेखतनाको होस् कुनै अर्थ छैन, तर ख्रीष्‍टमा भएको नयाँ सृष्‍टिचाहिँ अर्थपूर्ण छ।

Viz kapitola kopírovat




गलाती 6:15

Následuj nás:

Reklamy


Reklamy