Online Bible

- Reklamy -




गलाती 6:13 - पवित्र बाइबल

13 जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफैं व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफूमा गर्व गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 किनकि खतना गर्नेहरू आफै पनि व्‍यवस्‍था पालन गर्दैनन्, तर तिमीहरूको शरीरमा घमण्‍ड गर्नको निम्‍ति तिमीहरूले खतना गरेको तिनीहरू चाहन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 खतना लिनेहरू आफैं पनि व्यवस्थाले भनेझैँ गर्दैनन्। तर खतनाको रीति पालन गर्न लाग्‍यौं भनी घमण्‍ड गर्न मात्र उनीहरू तिमीहरूलाई गर्न लगाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 खतना गर्नेहरूले पनि व्यवस्था पालन गर्दैनन्, तापनि तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्, ताकि तिमीहरूको शरीरको खतनामा उनीहरूले घमण्ड गर्न सकून्।

Viz kapitola kopírovat




गलाती 6:13

Následuj nás:

Reklamy


Reklamy