Online Bible

- Reklamy -




गलाती 6:12 - पवित्र बाइबल

12 कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरूले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 ख्रीष्‍टका क्रूसको कारणले सतावटमा नपरून्‌ भनी बाहिरी तवरले सब ठीक देखिन चाहनेहरूले नै तिमीहरूलाई खतना गर्न कर लाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 बाहिरी देखावटी कुरा चाहनेहरूले नै खतना चाहिन्‍छ भनी तिमीहरूलाई कर लाउँछन्। यो कुरो उनीहरू क्रूसमा दिएको ख्रीष्‍टको बलिदानले गर्दा खेदो आइनपरोस् भनेर जोगिनलाई मात्र भन्‍दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जो पापमय स्वभावद्वारा मानिसहरूलाई प्रभाव पार्न चाहन्छ, तिनीहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन्। उनीहरूले यसो गराउनुको कारणचाहिँ ख्रीष्‍टको क्रूसको सन्देशबाट हुने सतावटबाट जोगिन मात्र हो।

Viz kapitola kopírovat




गलाती 6:12

Následuj nás:

Reklamy


Reklamy