गलाती 6:10 - पवित्र बाइबल10 जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्वासका परिवारका हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसकारण मौका मिल्नासाथ हामीले सबैको भलाइ गर्नुपर्छ, खासगरी ख्रीष्टमा विश्वास गर्नेहरूका घरानाको मानिसहरूलाई भलाइ गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण मौका छँदै सबै मानिसहरूको भलाइ गर्दै जाऔँ, विशेष गरी विश्वासमा हुने परिवारलाई भलाइ गरौँ। Viz kapitola |