Online Bible

- Reklamy -




गलाती 5:6 - पवित्र बाइबल

6 कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफैं प्रकट हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 ख्रीष्‍ट येशूमा न त खतना केही मूल्‍यको न बेखतना केही मूल्‍यको हुन्‍छ। तर एउटै कुराको मात्र मूल्‍य छ, अनि त्‍यो हो— प्रेमद्वारा काम गर्ने विश्‍वास।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 खतना गरे पनि, नलाए पनि ख्रीष्‍ट येशूमा केही फरक हुँदैन। तर चाहिने कुरो त प्रेमद्वारा काम गर्ने विश्‍वास हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 किनकि ख्रीष्‍ट येशूमा विश्‍वास गर्नेहरूलाई खतना होस् वा बेखतना, कुनै मूल्य छैन; तर प्रेमद्वारा व्यक्त गरिने विश्‍वासको मात्र मूल्य छ।

Viz kapitola kopírovat




गलाती 5:6

Následuj nás:

Reklamy


Reklamy