Online Bible

- Reklamy -




गलाती 5:5 - पवित्र बाइबल

5 हाम्रोलागि भने विश्वासद्वारा मात्रै परमेश्वर अघि धर्मी बन्ने आशा गर्न सकिन्छ। अनि त्यो आशा आत्माबाट पाउन हामी पर्खिरहेका छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 किनकि हामी पवित्र आत्‍माद्वारा विश्‍वासबाट धार्मिकताका आशाको प्रतीक्षा गर्छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमेश्‍वरको आत्‍माले नै हामीलाई विश्‍वासबाट परमेश्‍वरका अघि ठीक ठहरिने आशाको बाटो हेर्न लाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर परमेश्‍वरका आत्माबाट हामी उत्कट इच्छासहित विश्‍वासद्वारा धार्मिकताको आशाको प्रतीक्षा गर्दछौँ।

Viz kapitola kopírovat




गलाती 5:5

Následuj nás:

Reklamy


Reklamy