Online Bible

- Reklamy -




गलाती 5:3 - पवित्र बाइबल

3 फेरि म प्रत्येकलाई चेताउनी दिन्छु यदि खतना गर्न राजी छौ भने तिमीहरूले मोशाको सबै व्यवस्था पालन गर्न वाध्य हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 खतना हुने प्रत्‍येकलाई म फेरि चेताउनी दिन्‍छु, कि सम्‍पूर्ण व्‍यवस्‍था पालन गर्न त्‍यो बाध्‍य हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 हो, म खतना लाउनुपर्छ भन्‍नेलाई भन्‍दछु, तिनीहरूलाई पूरै व्यवस्था मान्‍न कर लाग्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 म फेरि पनि खतना गर्ने सबै मानिसहरूलाई भन्दछु, जसले आफूलाई खतना गराउँछ, ऊ सबै व्यवस्था पालन गर्न बाध्य हुन्छ।

Viz kapitola kopírovat




गलाती 5:3

Následuj nás:

Reklamy


Reklamy