Online Bible

- Reklamy -




गलाती 5:23 - पवित्र बाइबल

23 नम्रता, संयम दिंदछ। यी कुराहरू भुल हुन् भन्ने कुनै व्यवस्थामा छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 भरपर्दो हुनु र नम्र हुनु, आफूलाई वशमा राख्‍नु, यिनीहरूको विरोधमा कुनै नियम छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।

Viz kapitola kopírovat




गलाती 5:23

Následuj nás:

Reklamy


Reklamy