Online Bible

- Reklamy -




गलाती 5:21 - पवित्र बाइबल

21 डाह, मद्धपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेतावनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 डाहा गर्नु, मात्‍नु, मोज-मज्‍जा गर्नु र यस्‍तै-यस्‍तै अरू काम गर्नु। त्‍यस्‍ता कामहरू गर्ने परमेश्‍वरको राज्‍यका हकदार हुन पाउनेछैनन् भनी मैले पहिले पनि चेतावनी दिएँ र अहिले पनि दिंदै छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 र डाह; मतवालापन, मोजमज्जा यस्तै अरू कुराहरू। म पहिला जस्तै, अहिले पनि चेतावनी दिन्छु, जो व्यक्ति यस प्रकारले जिउँदछ, ऊ परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैन।

Viz kapitola kopírovat




गलाती 5:21

Následuj nás:

Reklamy


Reklamy