गलाती 5:19 - पवित्र बाइबल19 हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुन्: यौन पाप, अशुद्धता, अनैतिकता, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 शारीरिक स्वभावका कामहरू यिनै हुन्– व्यभिचार गर्नु, अशुद्ध सोच-विचार गर्नु, छाडा हुनु, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 शारीरिक स्वभावका कामहरू प्रत्यक्ष छन्: यौन अनैतिकता, अपवित्रता र भ्रष्ट आचरण, Viz kapitola |