Online Bible

- Reklamy -




गलाती 5:18 - पवित्र बाइबल

18 तर आत्माबाट डोरियौ भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तर यदि तिमीहरू पवित्र आत्‍माद्वारा डोर्‍याइएका हौ भनेता तिमीहरू व्‍यवस्‍थाको अधीनमा हुँदैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तर तिमीहरू आत्‍माले भनेझैँ हिंड्छौ भने तिमीहरू व्यवस्थाका अधीनमा छैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर यदि तिमीहरू परमेश्‍वरको आत्माद्वारा डोर्‍याइएका हौ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ।

Viz kapitola kopírovat




गलाती 5:18

Následuj nás:

Reklamy


Reklamy