Online Bible

- Reklamy -




गलाती 5:15 - पवित्र बाइबल

15 तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर तिमीहरू एउटाले अर्कोलाई टोक्‍ने र निल्‍ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिमीहरू आपसमै जङ्गली पशुझैँ टोक्‍ने र चिथोर्ने गर्छौ भने होश राख, नत्रता एकले अर्कालाई खतम गर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर यदि तिमीहरू एक-अर्कालाई टोक्ने र निल्ने गर्छौ भने होसियार होओ, नत्रता तिमीहरू एक-अर्काबाटै नष्‍ट हुनेछौँ।

Viz kapitola kopírovat




गलाती 5:15

Následuj nás:

Reklamy


Reklamy