Online Bible

- Reklamy -




गलाती 5:13 - पवित्र बाइबल

13 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 भाइ हो, तिमीहरू त स्‍वतन्‍त्रताको निम्‍ति बोलाइएका हौ। केवल त्‍यस स्‍वतन्‍त्रतालाई पापमय स्‍वभावको निम्‍ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 दाजुभाइहरू, तिमीहरू स्‍वतन्‍त्र हुन बोलाइएका हौ। तर यो स्‍वतन्‍त्रता शारीरिक स्‍वभावअनुसार चल्‍ने नबनोस्। प्रेमले एक-अर्काको भलाइ गर

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई शारीरिक स्वभावका निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर।

Viz kapitola kopírovat




गलाती 5:13

Následuj nás:

Reklamy


Reklamy