Online Bible

- Reklamy -




गलाती 5:12 - पवित्र बाइबल

12 म त चाहन्छु, कसैले खतनाको दुःख बिसाउँछ भने तिमीहरू आफ्नो काममा अघि बढदै जाऊ अनि तिनीहरू नै बरु खसी बनुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिमीहरूलाई विचलित पार्नेहरूले त बरु आफ्‍नो अङ्ग नै काटे पनि हुने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिमीहरूलाई अन्‍योलमा पार्नेहरूले त खतना मात्रै किन लाउनू, बरु अरू पूरै अङ्ग काट्‍नू नि।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिमीहरूलाई विचलित पार्नेहरूले, बरु तिनीहरूले आफ्नै अङ्ग काटे असल हुनेथियो।

Viz kapitola kopírovat




गलाती 5:12

Následuj nás:

Reklamy


Reklamy