गलाती 5:1 - पवित्र बाइबल1 ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्वको जुवामुनि नपर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 ख्रीष्टले हामीलाई स्वतन्त्र गराउनुभएको हो। त्यसो हुँदा तिमीहरू स्वतन्त्र मानिस हौ अनि आफ्नो स्वतन्त्रता जोगाइराख। कहीं फेरि कमारो हुन नपरोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र तुल्याउनुभएको छ। यसकारण स्थिर भएर खडा होओ, र दासत्वको जुवाद्वारा आफूलाई फेरि बोझमा नपार। Viz kapitola |